२०७९ साउन २३ गते सोमबार युग संवाददाता
जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेशियामा आइतवार मृत्यु भएको छ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
भारतबाट अवैध रुपमा ल्याइएका दुई लाख मूल्य बराबरको सामान कैलाली प्रहरीले बरामद गरेको छ ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता खुला गरेको पहिलो दिन आइतबार ६ वटा राजनीतिक दलले दल दर्ता गरेका छन्।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावलाई लक्षित गरेर नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेशमा आफ्नो शक्ति सन्तुलनको अवस्थाबारे बुझ्नका लागि नेताहरूलाई जिल्लाहरूमा खटाएको छ ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
मधेश प्रदेश सरकारले एक सप्ताहभित्र प्रहरी समायोजन नभए संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
समाजमा शान्ति र अमनचैन गराउने जिम्मेवारी पाएका प्रहरी कर्मचारी नै जघन्य प्रकृतिका अपराधमा संलग्न हुन थालेका छन् ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
अस्थायी शौचालयको खाल्डोमा हालेर छ महिनाकी शिशुको हत्या गरेको आरोपमा स्याङ्जा प्रहरीले आमासहित दुई जनालाई पक्राउ गरेको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले आज शोक बिदा दिएको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
नेकपा (माओवादी केन्द्र) निकट थारु राष्ट्रिय मुक्ति मोर्चा सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्व चयन भएको छ । शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित सिंङपुरमा भएको मोर्चाको प्रदेश स्तरीय सम्मेलनले प्रदेशमा नयाँ नेतृत्व चयन गरेको हो ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
ग्रामीणवासीको झोलुङ्गे पुलमा हिड्ने कैयौं वर्षदेखिको सपना पूरा नहुँदै नदीमा बगेको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्र परिवर्तन गरेको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
बैतडीमा पहिलोपटक कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
नेपाली कांग्रेसका युवा नेता कमलबहादुर शाहले लोकतन्त्रको संस्थागत विकासका लागि नेपाली कांग्रेस बलियो हुनु पर्ने बताएका छन्।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित भएका छन् । हिजो भएको मतदानबाट पश्चिम बङ्गालका पूर्व गभर्नर धनखर नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
बैतडीमा हालसम्म एक लाख ७८ हजार एक सय २० जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
घरेलु टोली भारतले साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको हो। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५-२ गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ७०९ जनाले शुक्लाफाँटाको भ्रमण गरेका छन् । जसमा दुई हजार ५७९ जना नेपाली, १०५ जना सार्क राष्ट्रका र ४५ जना अरू विदेशी रहेका छन् ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा एसबीआई बैङ्कको शाखा भए पनि भारतीय सेनाबाट सेवा निवृत्त भएकाले झुलाघाट पुगेर पेन्सन बुझ्दै आइरहेका छन् ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना घाइते भएका छन् ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
नुवाकोट केन्द्रबिन्दु भएर शनिबार बिहानै भूकम्प गएको छ । बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्पमापन केन्द्रले जनाएको छ ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
आज २०७९ साल साउन २१ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ?२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
जनता समाजवादी पार्टी (जसपा) का तीनजना नेता नेकपा (एमाले) प्रवेश गरेका छन् ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
बाजुरादेखि गाउँसम्म सुचारु हुँदै आएका ग्रामिण सडक बर्खा सुरु भएसँगै अवरुद्ध भएको छ । हिउँदको महिना स्काभेटरले जमिन कमजोर हुने गरी गाउँसम्म निर्माण गरिएका सडक वर्खामा पहिरोका कारण अवरुद्ध भएका हुन् ।